Man by nature is a selfish animal

Just another WordPress.com weblog

लाश अनी साँसको महायुध्द

Posted by sseema on February 5, 2009

कात्रो वित्र लाश
कात्रो बाहिर साँस
लाश अनी साँसको
कत्रो ठुलो महायुध्द 
मुक्त  छ लाश  
भुक्त छ साँस
साँसमा प्रत्एक साँसको आश छ
लाश देखी प्रत्एक साँस निराश छ    

साँसको अन्त्य लाश
लाशको पछ्यौटे बिनाश
अनी बिनाश पछि बिहान
बिहान संगै फेरि त्यो कालारात्र

साँस साँस सँग डराउछ
साँस लाश सँग नि डराउछ
जब कात्रो ओड्छ
साँस र लाश भिन्न कँहा रहन्छर?

Leave a Reply

XHTML: You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>